‘प्रणय दिवस’ विशेष, पब्लिकसँग रमाइलो कुराकानी ( भिडियो )

हिजो फेब्रुअरी १४, प्रेम गर्नेहरुका लागि विशेष दिन ‘प्रणय दिवस’ अर्थात् ‘भ्यालेन्टाइन्स डे’ । हाम्रो नेपाली समाजमा कतिपय मानिसले प्रणय दिवसलाई पश्चिमा संस्कृति भनेर नकारात्मक र विकृतिको रुपमा परिभाषित गरे पनि पछिल्लो समय युवा पिँढीमा यो दिन निकै लोकप्रिय बन्दै गएको छ।

‘जनप्रिय खबर’ले ‘प्रणय दिवस’को विशेष अवसरमा एउटा भिडियो सामग्री तयार पारेको छ । “इन सर्च अफ एन्सर्स” कार्यक्रमको पहिलो एपिसोड अन्तर्गत हामिले राजधानीको विभिन्न स्थानहरुमा गएर प्रेमिल जोडीहरुसँग प्रणय दिवस र प्रेम सम्बन्धी विभिन्न प्रश्न सोधिएको थियो।

कार्यक्रममा सहभागि सबैले भ्यालेन्टाइन डेको बारेमा आफ्नो अनुभव साटेका थिए ।

ads

ads