जन्मदिनमा अमिर खानले गरे सामाजिक सञ्जाल छाड्ने घोषणा

बलिउडका चर्चित अभिनेता आमिर खानले आफ्नो जन्मदिनको अवसर पारेर सामाजिक सञ्जाल छाड्ने घोषणा गरेका छन् ।

उनले जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई धन्यवाद दिएका थिए र यो नै सामाजिक सञ्जालका लागि अन्तिम पोस्ट भएको बताएका थिए ।

ads

ads