पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन्–राष्ट्र दिन प्रतिदिन कमजोर बन्दैछ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र दिन प्रतिदिन कमजोर बन्दै गएको बताएका छन् । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा उनले यस्तो बताएका हुन् ।

पूर्वराजा शाहले जनताको हित, सुरक्षा र विकासको मूलभूत साधन प्रजातन्त्र भएको बताएका छन् । उनले आफ्ना जिजुबुबा त्रिभुवनसहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण गर्दै आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहनु गम्भीर चिन्ताको विषय भएको बताएका

ads

ads