प्रधानमन्त्री ओलीले यसरी मनाए आफ्नो ७० औं जन्मदिन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज जन्मदिन मनाएका छन्। धानमन्त्री ओली मंगलबार ७० वर्ष पुगेका छन्। जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवासमा ओलीले जन्मदिन मनाएका हुन्।

ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यलगायत केही आफन्त उपस्थित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीलाई उनका बाबु मोहनप्रसाद ओलीले टीका लगाइदिएका थिए।

ads

ads