‘अभिनयमा असफल भएपछि नशामा डुबेका यी कलाकार’

फिल्मको क्षेत्रमा ढुव्नु नै राजीव कपूर को लागि स्वाभाविक कुरा हो । किनकि, उनी पनि त्यहीँ खानदान का थिए । जसमा सबैभन्दा धेरै अव्वल तथा चर्चित हिन्दी फिल्मका कलाकारहरू पैदा भएका थिए । जसले वर्षौंदेखि दर्शकहरू लाई मनोरञ्जन दिइरहेका छन्।

पृथ्‍वीराज कपूर देखि यो सिलसिला सुरू भएको थियो र जसमा अहिलेसम्म पनि रणबीर कपूर र करीना कपूर सक्रिय छन्। राजीव कपूर बलीवुडका शोमैन राज कपूर को सबैभन्दा सानो भाइ थिए । कपूर खानदान को रंग र झलक उनमा पनि देख्न सकिन्छ । यसकारण उनको पहिलो फिल्म ‘एक जान हैं हम’ 1983 मा रिलीज भएको थियो । जसमा दर्शकहरूले पनि उनलाई शम्मी कपूर को अवतार बताएका थिए ।

राजीवले जब फिल्ममा कदम राखेका थिए त्यसपश्चात ऋषि कपूर पनि आफ्नो करियरको मध्यस्थ विन्दुमा गुज्रिरहेका थिए। यसकारण राजीवको मुकाबला घरबाट नै शुरूवात भएको थियो । ऋषि कपूरको तरिकाबाट राजीवमा पनि रोमाटिक भूमिकाफबती थी और यही वजह रही ऋषि के कारण उनका करियर उजागर भएको थियो । तर, त्यसले सहि आकार लिन सकेन ।

राजीवको सुरवात आफ्नै पिता र भाइहरू जस्तै धमाकेदार हुन सकेन । तर, उनले संघर्ष गर्न कहिल्यै छाडेनन् । आसमान (1984), मेरा साथी (1985), लावा (1985) र जबरदस्त (1985) जस्ता फिल्महरू उनको असफल रह्यो। त्यहीँ समयमा राज कपूर ‘राम तेरी गंगा मैली’ फिल्म पनि बनाएका थिए । जसमा प्रमुख भुमिकामा उनले राजीव लाई नै लिएका थिए।

“राम तेरी गंगा मैली” नायिकाको यो प्रधान फिल्म थियो । यसकारण संभवत: राज कपूर ले ऋषि लाई छाडेर राजीव लाई नै लिएका थिए । किनकि, उनले आफ्नो छोरो को भविष्यलाई पि सँगसँगै लिएर जान लागेका थिए । “राम तेरी गंगा मैली” 1985 माा रिलीज भएको हो र बक्स फिस मा पनि यसले ब्लकबस्टर रहेको थियो । यस फिल्मको सफलताको सार फायदा नायिका मंदाकिनीलाई गएको थियो । राजीव कपूर जहाँ थिए त्यहाँँ नै रहि रहें ।

कपूर खानदानको भएका कारण राजीव लेे फिल्महरू पाइरहेका थिए, तर यी फिल्महरू ठुलो व्यानरमा बनेका थिएनन् । यो दौरान केवल एक्शन फिल्ममा मात्र रहेको थियो र राजीवले त्यो फिल्ममा फिट देखिदैन थिए । यस कारण ले उनकी प्रीति, हम तो चले परदेस, शुक्रिया जस्ता फिल्महरू लगातार असफल नै रह्यो । 1990 मा रिलीज भएको “जिम्मेदार बताइ हीरो” नै उनकी अन्तिम फिल्म साबित भयो । लगभग सात वर्षको करियरमा राजीव ले 14 फिल्ममा काम गरेका थिए ।

कपूर खानदानबाट रहेका कारण राजीवलाई थोरै फाइदा भएको थियो तर, उनलाई फाइदा भन्दा धेरै नक्सान भएको छ । उनको हमेशा भाइहरू सँग सधैं तुलना भइरह्यो । महान निर्देशक र अभिनेता को छोरा भएर पनि उनी एउटा दबावको रूपमा सधैं रहिरहे । उनी आफुलाई अलग साबित गर्न सधैं तनावमा रहिरहे । कपूर खानदान को चमक बाट अलग निस्किएर आफ्नो अलग पहिचान बनाउनु निकै ठुलो कुरा थियो ।

राजीवले सम्झिएका थिए कि उनलाई अघि बढ्न गार्‍हो थिएन र उनले हतियार उपाय केही अपनाएका थिए । उनले अभिनय लाई बाय-बाय गरेर गए।भनिन्छ कि, राजीवलाइ अभिनय भन्दा पनि क्यामराको पछाडि रहेर काम गर्न उनलाई निकै रुचि थियो । उनी फिल्म “प्रेम रोग” मा आफ्नो पिताको सहायक पनि थिए ।

प्रेमग्रंथ (1996) उनले निर्देशन गरेका हुन, जसमा ऋषि कपूर र माधुरी दीक्षित प्रमुख भुमिकामा थिए । यस फिल्म लाई देखेेर लाग्थ्यो कि राजीवले यस फिल्ममा राम्रो निर्देशन को संभावना देखाएका थीए ।

प्रेमग्रंथ फिल्म उनको असफल रह्यो । उनी यस प्रकारका फिल्महरू मन पराउदैन थिए। ऋषि कपूर को जादू अगाडि बढ्दै थियो । अभिनय पछि निर्देशन मा पनि उनी असफलता हाल लागेपछि राजीव निराश भएका थिए । शायद उनले आरके व्यानरमा रहेर उनले फिल्म निर्देशित गर्ने फैसला लिएका थिए । त्यसपछि उनले केही गर्ने सोखलाइ असफलतालाई नाश गरिदिए ।

राजीव आपसी शराबमा डूब्न थालेका थिए । दिन-रात उनी शराब पिउन थालेका थिए । मुंबई बाट टाढा रहन चाहान्थे उनी । पारिवारिक कार्यक्रममा पनि उनलाई कहिलेकाहीँ मात्र देखिने गरिन्थ्यो। कहिल्यै उनलाई कुराकानी गर्न मन पर्दैन थियो । उनी सोशल मिडिया बाट पनि टाढा रहन थाले ।

2001 मा उनले बिहे पनि गरेे, तर यो धेरै समयसम्म टिक्न सकेन । त्यसपछि उनी एक्लै बस्न थाले ‌। यस दुनियाका कुराहरू लाई भुल्न उनले नशाको नै साहरा लिए । तौल बढाए र स्वास्थ्यमा ध्यान नदिए र नैं , शायद उनको मृत्यु 58 वर्ष को उमेेेरमा नै यस दुनियाँ छोडेका हुन ।

ads

ads