छोडिजाने लाई…

-सुजन तिमल्सिना

म एक्लै थिएँ तिमीले

पछ्याउँदै आयौं मलाई

धनी सोचेर आयौं

तर, म गरिवको नजीकमा

तिमीले बाटोमा बसेको

माग्नेे सरी मसँग भीक मागेको थियौँ

तर, मैले मलाई बाटोमा छाडेर

तिमीलाई साथै लिएर गए ।

तर, तिमीले कहिल्यै बुझेनौं

चिसो सडकको पेटि

र मेरो महलको बासमा कहिल्यै

फरक पहिल्याउन सकिनौंं तिमीले।

हो ! मैले तिमीलाई सधैं

साथै राख्ने सोचेको थिए ।

तर, तिमीले मेरो महत्त्व कहिल्यै बुझिनौं ।

म विरानो थिए ।

मेरो साथमा आएकी थियो ।

तर, तिमी धनिको साथमा मलाई

छोडेर जाने निधो गयौं।

फरक यत्ति हो तिमीले छोडर गयौं ।

आज सोचेर गयौं

भोलि देखिनौं तिमीले

स्वार्थको लागि सधैं लढ्यौं ।

तर, अरूको लागि केही सोचेनौं तिमीले

म एक्लै भएकोमा कुनै चिन्ता छैन मलाई ।

तर, तिमीले छोडिदिएकोमा

धेरै गुनासाहरू मानस्पटलमा खेलिरहेछ ।

ads

ads