भारतको राजधानीमा शक्तिशाली भुकम्पको झट्का

भारतको राजधानी नयाँ दिल्ली आसपासमा शुक्रबार राति भूकम्प गएको छ।

भूकम्प ६.३ रेक्टर स्केलको गएको जनाइएको छ भने त्यसको केन्द्रबिन्दु ताजकिस्तानस्थित जमिनबाट ७४ किलोमिटर गहिराईमा परेको जनाइएको छ ।

यसअघि आजै राजस्थानमा पनि भूकम्पको झड्का महसुस गरिएको थियो ।

ads

ads