माघ ३०,काठमाडौं ।’तिम्रो आकार्षणले’बोलको गीत सार्वजनिक भएको छ ।
नारायन थापा र मेलिना राइको स्वरमा रहेको गितमा शब्द आनन्द अधिकारीको रहेको छ ।
उक्त गीतमा डाइरेक्टरको भुमिकामा प्रकाश धिताल रहनु भएको छ । उत्सव दाहाला क्यामरा सम्हाल्नुभएको छ भने, विकास दाहाल एडिटिङ गर्नु भएको छ ।
गितलाई वेष्ट म्युजिक नेपालले बजारमा ल्याएको हो ।गीत हिजो मात्र बजारमा आएको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस्