काठमाडौंको माछापोखरीबाट पेस्तोलसहित ७ जना समातिएका छन्

२१ भदौ, काठमाडौं । काठमाडौंको माछापोखरीबाट पेस्तोलसहित ७ जना समातिएका छन् । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर मुचुल्का उठाउँदैछ ।

काठमाडौं प्रहरी परिसर टेकुले चलाएको विशेष अपरेसनमा ७ जना समातिएका हुन् । प्रहरीले पेस्तोल के प्रयोजनमा लागि बोकिएको थियो भन्ने खुलेको छैन ।प्रहरीले पक्राउ पर्नेहरुको परिचय पनि खुलाएको छैन ।

ads

ads