काठमाडौं । काठमाडौंको पुतलीसडकमा आइताबार बिहान (आज) आगलागी भएको छ ।
काठमाडौं महानगरपालिका–३१,पुतलीसडकस्थित चोकमा रहेको विद्युतीय पोलमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण अन्य कुनै क्षति नभएको पनि प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्