पुतलीसडकस्थित चोकमा रहेको विद्युतीय पोलमा आगलागी

काठमाडौं । काठमाडौंको पुतलीसडकमा आइताबार बिहान (आज) आगलागी भएको छ ।

काठमाडौं महानगरपालिका–३१,पुतलीसडकस्थित चोकमा रहेको विद्युतीय पोलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण अन्य कुनै क्षति नभएको पनि प्रहरीले जनाएको छ ।

ads

ads