चन्द्रागिरी सहित देशका विभिन्न ठाउँहरूमा हिमपात


काठमाडौं । चन्द्रागिरी सहित देशका विभिन्न ठाउँहरूमा हिमपात भएको छ। काठमाडौं लगायत विभिन्न ठाउँहरूमा अस्तिदेखिको मौसम गडबडीका कारण चिसो बढेको हो । पानी सहित केही ठाउँहरूमा हिउँ समेत परेको छ ।

चन्द्रागिरि स्थित भालेश्वर महादेव परिसर लगायत विभिन्न ठाउँमा हिउँ परेको छ । यो सँगसँगै आज दिनभर चिसो मौसमका साथै देशका विभिन्न ठाउँहरूमा वर्षा समेत भइरहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार तीन दिन मौसम गडबडी रहने बताइएको थियो । यस सँगै बढेको चिसोले मानिसहरूको जनजीवन कष्टकर भएको छ ।

ads

ads