सन्देश पौडेलको स्वरमा’प्रकृतिले सिङ्गारेको कति राम्रो देश’ गीत सार्वजनिक

सन्देश पौडेलको स्वरमा’प्रकृतिले सिङ्गारेको कति राम्रो देश’गीत सार्वजनिक भएको छ।

रचनाकार ललिता दोषीको शव्दमा नरेश भुर्तेलले सङ्गीत दिएका हुन् ।निर्देशक रामकुमार कुँवर तथा सह/निर्देशक विशाल केशीले गरेका हुन्।

सङ्गीत सम्पादन सिमली मिडियाले गरेको हो भने,गितको अभिनयका रूपमा सुरवीर पण्डित,शर्मिला शर्मा,सन्देश पौडेल,गोविन्द दुलाल,डेनी कोइराला तथा सम्झना माझी रहेका छन् ।

उक्त गितमा प्रकृतिको वर्णन सँगसँगै नेपाली पोशाक तथा राष्ट्रिय झन्डाको प्रदर्शन गरिएको छ । उक्त गित सन्देश पौडेलको युभ्टुव च्यानलमा राखिएको छ।

ads

ads