बलात्कारको आरोप लागेका सिद्धबाबाले पाए अदालतबाट सफाई

जिल्ला अदालत सुनसरीले बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएको छ।

सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबामाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।

एक महिलाले अनुयायीले उनले आफूलाई बलात्कार गरेको भनी २०७६ पुस १० गते प्रहरीमा जाहेरी दिएपछि ‘सिद्धबाबा’माथि मुद्दा दायर भएको थियाे ।

ads

ads