काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा १६० कोरोना संक्रमित थपिएका छन् । देशभर ६३४ कोरोना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १६० संक्रमित थपिएका हुन् ।
सोही अवधीमा ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित थपिएका छन् ।
नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्