नेता माधव नेपालका ९ सुरक्षाकर्मीमा कोरोना

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित नौ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पीएसओ र पछुवा गाडीका चालकसहित सुरक्षाकर्मी गरि ९ जनामा कोरोना पुष्टि भएको हो ।

नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

संक्रमित सबै अहिले आइसोलेसनमा रहेका गौतमले जानकारी दिए ।

ads

ads