आजको राशिफल

२०७७ साउन २ गते शुक्रबार

मेष : दिन मध्यम छ । बोलीवचनमा सावधान रहनु बेस हुनेछ । खानपानमा सचेत हुनुपर्ने देखिन्छ । कडा प्रतिस्पर्धा गरिनेछ ।

वृष : दिन भाग्यवर्धक छ । समाजमा आफ्नो वर्चस्व कायम रहनेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । पढाइ लेखाइले गति लिनेछ ।

मिथुन : दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । सिर्जनात्मक काममा व्यवधान आउनसक्छ । हरेक काममा सावधानीको आवश्यकता महसुस हुनेछ ।

कर्कट : दिन सन्तोषजनक छ । आँटेको काम बन्नेछ । आयआर्जमा वृद्धि हुनेछ । सामाजिक कार्यक्रममा सहभागी भइनेछ ।

सिंह : दिन अनुकूल छ । ओटको काममा सफलता मिल्नेछ । कृषिकार्यमा रूचि बढ्नेछ । सामाजिक सद्भाव प्राप्त हुनेछ ।

कन्या : दिन मध्यम छ । धर्मकर्मतिर आस्था हराउनसक्छ । साथीभाइ बीचमा खटपट हुनसक्नेछ । होशियारपूर्वक काम गर्नु पर्ने देखिन्छ ।

तुला : दिन नितान्त प्रतिकूल छ । मन खिन्न हुनसक्नेछ । निर्णय क्षमतामा दुविधा आउनसक्छ । धैर्य गर्नु बुद्धिमानी हुनेछ ।

वृश्चिक : दिन अत्युत्तम छ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पारवहन सम्बन्धी काम बन्नेछ ।

धनु : दिन उत्तम छ । आँटेको काम सहज रूपमा सम्पन्न हुनेछ । शत्रु परास्त हुनेछन् । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ ।

मकर : दिन मध्यम छ । चिन्ताले सताउन सक्छ । शरीरमा चोटपटक लाग्न सक्नेछ । धैर्य गर्नु बुद्धिमानी हुनेछ । नियमित कामलाई निरन्तरता दिनु बेस हुनेछ ।

कुम्भ : दिन प्रतिकूल छ । मनमा डर, त्रासले डेरा जमाउन सक्छ । सामाजिक काममा अपयश मिल्नेछ । ठूलो योजनाको काम नगर्नु बेस हुनेछ ।

मीन : दिन सार्थक छ । सामाजिक कामको दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

ads

ads