तेस्रो लिंगी हुनुका कारण

तेस्रो लिंगी हुनुका कारण
मेडिकल साइन्सका अनुसार महिला जब गर्भवती हुन्छन्, त्यसको तीन महिना पछि शिशुको विकास हुन सुरु हुन्छ । यस बिचमा यदि आमा बिरामी हुने वा कुनै समस्या हुन्छ भने गर्भमा हर्मोनको समस्याको कारण शिशुको भित्र महिला अनी पुरुष दुबैको तन्तु आउँछ ।

1.औषधीको कारण हुन सक्छ नोक्सानी
गर्भाअवस्थामा आमाले कुनै औषधी सेवन गरेमा शिशु तेस्रो लिंगी हुन सक्छ ।

2.हेभि औषधी हुन्छ नोक्सानपुर्ण
यदि गर्भको समयमा तिव्र ज्वरोको कारण हेभि औषधीको डोज लिएमा बच्चा तेस्रो लिंगी हुने संभावना अत्यधिक हुन्छ ।

3.दुर्घटनाको कारण
यदि महिला गर्भावस्थाको तीन महिना भित्रमा हुनै दुर्घटनाको सिकार भएमा बच्चा तेस्रो लिंगी हुने संभावना बढी रहन्छ ।

4.गर्भपतनको औषधी पनि हो एक कारण
यदि कुनै महिलाले गर्भ धारण पछी डाक्टरको कुनै सल्लाह बिना गर्भपतनको औषधि लिएमा बच्चा तेस्रो लिंगी बन्ने सम्भावना बढी हुन्छ ।

ads

ads