अनशन बसेका युवाहरुलाई भेट्न प्रधानमन्त्री ओली अस्पतालमा

१८ असार, काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन अनशन बसेका युवाहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।

ई:लगायतका अनसनरत युवाहरुलाई भेट्न प्रधानमन्त्री ओली ह्याम्स अस्पताल पुगेका हुन् । पाटनमा अनशन बसेका उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार नै ह्याम्स लगिएको थियो । भेटमा प्रधानमन्त्री ओलीले अनशन तोड्न र सम्वादमा आउन आग्रह

ads

ads