काठमाडौं । युएईमा कोरोना भाइरसको संक्रमण भएका दुई नेपाली स्वस्थ भएका छन् । युएईको स्वास्थ्य मन्त्रालयका अनुसार दुई नेपाल र एक इरानी नागरिक निको भएका हुन् ।
यो सँगै युएईमा कोरोना संक्रमण भएका १ सय ९८ जना मध्ये ४१ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्