कार्यबाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पाए

गभर्नर नेपालले राष्ट्र बैंकबाट बिदा भएसँगै कार्यबाहक गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पाएका छन् । शिवाकोटीलाई भोलिबाटै कार्यबाहक गभर्नरको जिम्मेवारी सम्हाल्ने गरी पत्र आइसकेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

सरकारले समयमै गभर्नर नियुक्त गर्न नसक्दा शिवाकोटीले कामु गभर्नरको जिम्मेवारी दिइएको हो नेपाल राष्ट्र बैंक ऐनके दफा २५ ले सामान्यतः बहालवाल गभर्नरको कार्यकाल एक महिना बाँकी छँदै नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्ने व्यवस्था गरेको छ । चिरञ्जीवी नेपाल कार्यकाल पूरा गरेर राष्ट्र बैंकबाट बिदा हुँदासमेत राष्ट्र बैकले नयाँ गभर्नर पाउन नसकेको हो ।

ads

ads