राष्ट्रपतिद्वारा ७ अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ अध्यादेश जारी गरेकी छन् । भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिनन् ७ अध्यादेश जारी गरेकी छन्।

ads

ads