ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि

२१ वैशाख, काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

ads

ads