उपराष्ट्रपति कमल हेरिस र पेलोसीले बनाए अमेरिकी सदनमा इतिहास

एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला हैरिस र सभामुख न्यान्सी पेलोसीले अमेरिकाको एक सदनमा इतिहास बनाएका छन ।

अमेरिकी राष्ट्रपति जो बिडेनले बुधबार कांग्रेसको संयुक्त अधिवेशनमा आफ्नो पहिलो भाषण गरेका छन् । त्यसै बखत उनको पछाडि एउटा यस्तो इतिहास रचिएको थियो । जुन हो दुई शक्तिशाली महिला पहिलो पटक रोस्ट्रममा आफ्नो स्थान लिएर बसेका थिए ।

सभापति नैन्सी पेलोसी राष्ट्रपतिको भाषणमा यसभन्दा अघि पनि सहभागी भइसकेकी थिइन । तर,कमला ह्यारिस र वाइडेनको साथमा भने उनि यस पटक मात्र साथसाथै भएकी हुन ।

राष्ट्रको पहिलो महिला उपराष्ट्रपति र सभामुख दुई जना वाइडेनको पछाडि र दुवैपट्टि बसिरहेका थिए ।

उनिहरू दुवै जना महिला उपराष्ट्रपति र सभामुख भएका कारण यो इतिहास रचिएको छ ।

यो पहिलो पटक हो,जुन दुवै जना राष्ट्रपतिको सम्बोधन सभामा महिला उपराष्ट्रपति र सभामुख भएर उभिएका थिए ।

पहिलो पटक दुई महिला, उपसभापतिको रूपमा हेरिस र बहुमत सभामुखको रूपमा पेलोसी कांग्रेसको संयुक्त अधिवेशनलाई सम्बोधन गर्दा राष्ट्रपति पछाडि बसेका थिए ।

ads

ads