राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक

काठमाडौं, वैशाख १६ राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ। ज्ञानेन्द्रका पिता रामकृष्ण मल्लको बिहीबार विहान निधन भएको हो।

उनका बुबा रामकृष्ण मल्लको ७८ बर्षको उमेरमा बिहीबार विहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको अन्तिम संस्कार बिहीबार नै टेकुमा गरिएको छ ।

ads

ads