लाइसेन्सको नयाँ अनलाइन आवेदन बन्द

काठमाडौं, वैशाख १४ यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको बन्द गरेको छ। मंगलबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सोबारे जानकारी दिएको हो ।

कोरोना महामारी फैलिएको भन्दै विभागले आज सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो।

ads

ads