ज्योति लाइफ इन्स्योरेन्स : किन्ने मात्र बेच्ने छैनन्

बुधबार, २५ चैत्र २०७७,धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) बाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे कारोबार सुरू भएको छ । स्पेशल प्रि ओपनिङ्ग सेसनमा प्रति कित्ता ३६० रूपैयाँमा कम्पनीकाे पहिलाे काराेबार भएकाे थियाे ।

अहिले बढेर ३ सय ७४ रूपैयाँ पुगेकाे छ । कम्पनीकाे सेयर किन्न १६ लाख ९६ हजार ६३ जना लगानीकर्ताले खरिद आदेश गर्दा बेच्नेको संख्या भने शून्य छ ।

ads

ads