पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्ष पदमा चार जनाको मनोनयन दर्ता (सूची सहित)

सिन्धुपाल्चोक, चैत २४ । आसन्न नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाले मनोनयन दर्ता गराएका छन् ।

आज भएको उम्मेद्वारी दर्तामा १५ पदका लागि ४९ जनाले मनोनयन दर्ता गराएका हुन् ।

महासंघको ११ औं अधिवेशनमा आउँदादे २५ गते लागि जीवनप्रसाद श्रेष्ठ, दुर्गा आचार्य, महेश श्रेष्ठ र सिके चौंलागाईंले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै उपाध्यक्षका लागि किशोरकुमार बुढाथोकी, दिनेश थापा र दिपक अर्यालको उम्मेद्वार परेको छ । समावेशी उपाध्यक्षमा कमला पाख्रिन र चन्द्रकला खत्री, सचिवमा चित्र मिजार र विदुर आचार्यले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै सहसचिवमा नानीराम नेपाल र रुपक पुरी, समावेशी सहसचिवमा केदार माझी र नेत्र तामाङ त्यस्तै कोषाध्यक्षमा निरोज चांैलागाईं र नेत्र पौडेलले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

पदाधिकारीसहित अन्य सदस्यहरुको पनि उम्मेद्वारी परेको छ । त्यस्तै प्रदेश परिषद र केन्द्रीय परिषदमा पनि उम्मेद्वारी दर्ता भएको छ ।

तीन सदस्यमा एकल उम्मेद्वारी परेपछि निर्विरोध भएका छन् । दलित महिला सदस्य सिर्जना बराल, समावेशी सदस्य केशवप्रसाद अधिकारी, जनजाति सदस्य लालकाजी तामाङ निर्विरोध भएका हुन् ।

-अध्यक्ष १(एक) पदका लागि

जीवनप्रसाद श्रेष्ठ
दुर्गा आचार्य
महेश श्रेष्ठ
सीके चौलागाई

-उपाध्यक्ष १(एक) खुला पदका लागि

किशोरकुमार बुढाथोकी
दिनेश थापा
दिपक अर्याल

-उपाध्यक्ष १(एक) महिला पदका लागि

कमला तामाङ(पाख्रिन)
चन्द्रकला खत्री

-सहसचिव १(एक) समावेशी पदका लागि

केदार माझी
नेत्र तामाङ

-सहसचिव १ (एक) खुला पदका लागि

नानीराम नेपाल
रुपक पुरी

-कोषाध्यक्ष १(एक) पदका लागि
निरोज चौलागाई
नेत्रप्रसाद पौडेल

-सचिव १(एक) पदका लागि
चित्रकुमार मिजार
विदुर आचार्य

-सदस्य ५(पाँच) खुला पदका लागि

अनिश तिवारी
अशोक पराजुली
दिनेश दुलाल
दिपक खत्री
देवराज सुवेदी
पृथ्वीजंग पाण्डे
प्रभात श्रेष्ठ
विजय नेपाल
सहदेव भण्डारी
हरिनाथ न्यौपाने

-सदस्य १(एक) महिला पदका लागि

गोमा खत्री
शान्ती श्रेष्ठ

-केन्द्रीय परिषद सदस्य ३ (तीन) पदका लागि

ङेम्लिङ लामा
प्रमोद न्यौपाने
शर्मिला ठकुरी
सुनिता भण्डारी
सुरेश कसजू
ज्ञानेन्द्र तिमिल्सिना

-प्रदेश परिषद सदस्य ६(छ) पदका लागि

जगन्नाथ दुलाल
टंक खड्का
टीका सुवेदी
दुर्गा दुलाल
निर्मल बस्नेत
पूर्णप्रसाद मिश्र
मणिसुन्दर कोइराला
विष्णु खड्का
सन्तोष चौलागाई
सीताराम कोइराला
सुनिता रखाल

ads

ads