अभिनेता अक्षय कुमार कारोना संक्रमीत


बलीउड सिनेमाका ख्याति प्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ ।

उहाँले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिनुभयो ।

उहाँले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराउनु भयो ।

अभिनेता कूमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको बताउनुदभएको छ भने आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताएका छन ।

कोभिड–१९ को सङ्क्रमणका कारण पछिल्लो केही हप्ता यता यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि कोविडको सङक्रमण बढ्दो रहेको छ ।

ads

ads