राष्ट्रपति भण्डारी झलनाथ खनाललाई भेट्न डल्लुमा

काठमाडौं । विद्यादेवी भण्डारी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालाई भेट्न जानु भएको छ ।

राष्ट्रपति आज उनको डल्लुस्थित निवास पुगेकी हुन । अहिले भेटवार्ता जारी रहेको छ ।

राष्ट्रपति र खनालबीचको भेटमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सत्तारुढ दल एमाले आन्तरिक विवादमा रुमल्लिएको समयमा राष्ट्रपति भण्डारी खनाल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ads

ads