यस्तो देखीयो रसुवागढी नाकाबाट आयात भएको ‘जुम क्रेन’

रसुवा,साउन ९ । नेपालको उत्तरी नाका रसुवागढीबाट आयात भएको जुम क्रेन ।

रसुवाको सबैभन्दा ठूलो २१६ मेगावाट क्षमताको अपर त्रिशूली वान जलविद्युत निर्माणका लागि यो क्रेन प्रयोग गरिने छ ।

भने यसको मूल्य करीब ९० हजार यूएस डलर पर्छ । – तस्वीरः ज्ञानेन्द्र न्यौपाने, रासस

ads

ads